धरौटीमा रिहा भए लगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल

काठमाडौ । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै फेरि पक्राउ परेका छन् । साढे २५ लाख रुपैयाँ धरौटी बुझाएर काठमाडौं जिल्ला अदालतबाट रिहा भएलगत्तै सम्पत्ति शुद्धिकरण विभागले अग्रवाललाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर पठाउन आदेश दिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका … Continue reading धरौटीमा रिहा भए लगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल